सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (१ दिन अघि)
  • ७७ पटक पढिएको
सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक सुरु

काठमाडौं, २७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषय मुख्य कार्यसूचीका रूपमा प्रस्तुत गरिनेछ। साथै, अन्य समसामयिक विषयहरूमा पनि छलफल हुने कार्यक्रम रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस