लेखा समितिमा कांग्रेसलाई एमाले–नेकपाको समर्थन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (२ महिना अघि)
  • १८९ पटक पढिएको
लेखा समितिमा कांग्रेसलाई एमाले–नेकपाको समर्थन

काठमाडौं, ०३ वैशाख। लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस