सुकुमवासी बस्ती छेउका घरधनीले देखाए लालपुर्जा, विवाद चर्कियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (३ घण्टा अघि)
  • ५२ पटक पढिएको
सुकुमवासी बस्ती छेउका घरधनीले देखाए लालपुर्जा, विवाद चर्कियो

काठमाडौं, १८ वैशाख। सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने काम जारी राखेको छ । दोस्रोचरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुललगायत क्षेत्रमा अहिले डोजसरले घर/टहरा भत्काइरहेको छ ।

सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा घरको भित्तामा देखिने गरी लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।

शंखमुलको सुकुमवासी बस्तीछेउका नम्बरी जग्गामा घर निर्माण गरेकाहरूले यसरी घरको भित्तामा लालपूर्जाको प्रतिलिपि टाँसेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस