सभामुखद्वारा सबै दलका सचेतकसँग परामर्श बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (३ हप्ता अघि)
  • ७९ पटक पढिएको
सभामुखद्वारा सबै दलका सचेतकसँग परामर्श बैठक

काठमाडौं, २१ वैशाख। सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

बैठक दिउँसो १२ बजे सिंहदरवारमा बस्नेछ । प्रतिनिधिसभामा ६ वटा पार्टी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई सभामुखले छलफलमा बोलाएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस