दुई समूहबीच एकीकरण: ७ बुँदे सहमति पत्रमा समेटिएका मुख्य बुँदा सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (३ महिना अघि)
  • १०९ पटक पढिएको
दुई समूहबीच एकीकरण: ७ बुँदे सहमति पत्रमा समेटिएका मुख्य बुँदा सार्वजनिक

काठमाडौ, १५ जेठ। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।

दुई पार्टीबीच आज ७ बुँदे सहमति भएको हो। समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा हाम्रो नेपाल पार्टीबाट समाहित भएर आउनेहरुलाई केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक हैसियत दिने, दुवै पक्षबीच एकता कायम गरी नेता कार्यकर्ताको छिटो व्यवस्थापन गर्नेलगायतको विषय उल्लेख छ।

ताजा अपडेट

खोजी गर्नुहोस