सरकारद्वारा खेलकुदका लागि ४ अर्ब ३ करोड छुट्याइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (३ घण्टा अघि)
  • ३७ पटक पढिएको
सरकारद्वारा खेलकुदका लागि ४ अर्ब ३ करोड छुट्याइयो

 काठमाडौ, १५ जेठ। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस