प्रसारणलाइन र सबस्टेशन निर्माणमा ७० अर्ब बजेट विनियोजन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (३ घण्टा अघि)
  • २७ पटक पढिएको
प्रसारणलाइन र सबस्टेशन निर्माणमा ७० अर्ब बजेट विनियोजन

काठमाडौ, १५ जेठ। सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ ।

यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस