ओलीको टिप्पणी: “बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनु हुँदैन”

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २०, बुधबार (१३ घण्टा अघि)
  • २६ पटक पढिएको
ओलीको टिप्पणी: “बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनु हुँदैन”

काठमाडौ, २० जेठ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।

‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो,’ ओलीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस