जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २५, सोमबार (७ घण्टा अघि)
  • ३७ पटक पढिएको
जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ

काठमाडौं, २५ जेठ। जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो ।

अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस