माइतीघरका धर्नाकारीसँग भेट्न पुगे गृहमन्त्री गुरुङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २८, बिहिबार (३ घण्टा अघि)
  • ३७ पटक पढिएको
माइतीघरका धर्नाकारीसँग भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौं, २८ जेठ। गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् ।

बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस