चितवनमा रास्वपा महाधिवेशन : बालेन शाह छोरी बोकेर विमानस्थलबाट बाहिरिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (२ घण्टा अघि)
  • ३२ पटक पढिएको
चितवनमा रास्वपा महाधिवेशन : बालेन शाह छोरी बोकेर विमानस्थलबाट बाहिरिँदै

काठमाडौं, ०७ असार। रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।

उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस