बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २५, बिहिबार (२ हप्ता अघि)
  • ४८ पटक पढिएको
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं, २५ असार। बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं । उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस