संसद्मा पुगेका रवि–बालेन २० मिनेटमै बाहिरिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (२ घण्टा अघि)
  • ३० पटक पढिएको
संसद्मा पुगेका रवि–बालेन २० मिनेटमै बाहिरिए

काठमाडौं, ३० असार। प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।

बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।

उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।

उनी करिब २० मिनेट बसेर निस्किए ।

बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस