‘शाही निरंकुशतासँग नझुकेको प्रेस गाडी तेर्स्याएर तर्सिँदैन’ : रास्वपा सचेतक परियार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (२ घण्टा अघि)
  • २९ पटक पढिएको
‘शाही निरंकुशतासँग नझुकेको प्रेस गाडी तेर्स्याएर तर्सिँदैन’ : रास्वपा सचेतक परियार

काठमाडौं, ३० असार। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस