सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्च अदालतले खारेज गर्‍यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (२ घण्टा अघि)
  • ३६ पटक पढिएको
सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्च अदालतले खारेज गर्‍यो

काठमाडौं, ३० असार। सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस