सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गर्दै अखिलको प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३१, बुधबार (१ हप्ता अघि)
  • ६४ पटक पढिएको
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गर्दै अखिलको प्रदर्शन

काठमाडौं, ३१ असार। नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।

उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो ।

प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस