मकैबारीमा बेहोस भेटिएकी महिलाको मृत्यु, घटनाबारे अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ८, शुक्रबार (१७ घण्टा अघि)
  • ५ पटक पढिएको
मकैबारीमा बेहोस भेटिएकी महिलाको मृत्यु, घटनाबारे अनुसन्धान सुरु

 काठमाडौँ , ०८ साउन। धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो ।

उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस