उपेन्द्र महतोसँग सीआईबीले गर्‍यो सोधपुछ, अनुसन्धान अघि बढ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • १६ पटक पढिएको
उपेन्द्र महतोसँग सीआईबीले गर्‍यो सोधपुछ, अनुसन्धान अघि बढ्यो

काठमाडौँ, १४ साउन। व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।

सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।

‘एनसेल र स्मार्ट टेलिकमको विषयमा केही बुझ्नु पर्ने भएकाले बोलाएका हौं,’ चतुर्वेदीले अनलाइनखबरसँग भने ।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्‍याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस