बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (१ महिना अघि)
  • ७९ पटक पढिएको
बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

काठमाडौं, १९ साउन। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस