२० देशमा राजदूत रिक्त, नियुक्तिको अन्तिम तयारीमा सरकार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (१ दिन अघि)
  • ६३ पटक पढिएको
२० देशमा राजदूत रिक्त, नियुक्तिको अन्तिम तयारीमा सरकार

काठमाडौं, १९ साउन। सरकारले खाली रहेका २० राजदूतको नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले आएका आवेदनहरूको अध्ययन भइरहेको छ । त्यसमध्येबाट उपयुक्त पात्र चयन गरी अर्को साता सम्म सिफारिस गर्ने तयारी छ ।

खुल्ला आवेदनबाट पहिलोपटक राजदूत नियुक्ति सिफारिस हुन लागेको हो ।

करिब ३ हजार भन्दा बढी नामबाट छानेर नियुक्ति सिफारिस गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस