सुन्धारा कारागारबाट फरार कैदीबन्दी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (८ घण्टा अघि)
  • ६० पटक पढिएको
सुन्धारा कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं, २८ साउन। सुन्धारा कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङ छन् ।

उनलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो ।

उनी जनेजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए ।

तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस