प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने सभामुखको रुलिङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (६ दिन अघि)
  • ५१ पटक पढिएको
प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने सभामुखको रुलिङ

काठमाडौं, ०१ भदौ। सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले रुलिङ गरेका हुन् ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखले प्रधनमन्त्रीलाई रुलिङ गरेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस