कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं, ०३ भदौ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस