प्रचण्डको स्वकीय सचिवमा रुकुम पूर्वका केशव रावल नियुक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (२ घण्टा अघि)
  • ६५ पटक पढिएको
प्रचण्डको स्वकीय सचिवमा रुकुम पूर्वका केशव रावल नियुक्त

काठमाडौं, ०३ भदौ। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।

जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस