खोलाले बगाएका मध्ये एक जनाको तत्काल उद्धार गरिएको थियो भने एक जना सोही दिन मृत फेला परेकी थिइन् । अर्की बालिकाको शव भने भोलिपल्ट अर्थात ३ भदौमा फेला परेको थियो ।

काठमाडौं ०५ भदौ। मकवानपुरमा बाढीले बगाएर बेपत्ता भएकी एक बालिकाको शव तीन दिनपछि फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरकी ११ वर्षीया बालिका सुमित्रा ब्लोन शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
