रास्वपा सचिवालय विस्तार, शिशिर खनाल र मनिष झासहित नयाँ सदस्य थपिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (३ घण्टा अघि)
  • ३३ पटक पढिएको
रास्वपा सचिवालय विस्तार, शिशिर खनाल र मनिष झासहित नयाँ सदस्य थपिए

 काठमाडौ, ०५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।

सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस