दुई सातादेखि रोकिएको मन्त्रिपरिषद् बैठक आज बस्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
  • २३ पटक पढिएको
दुई सातादेखि रोकिएको मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं,१७ कात्तिक। आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस