
काठमाडौं,१७ कात्तिक। र्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ । मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालतका रजिष्टार बेदप्रसाद उप्रेतीले बताएका छन् ।
यसअघि उनीविरुद्ध विशेषमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पनि मुद्दा विचाराधीन छ ।
