माधव प्रचण्ड समूहको रौतहट नेकपा टोली काठमाण्डौ प्रर्दशनमा सहभागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २९, बिहिबार (५ साल अघि)
  • ४ पटक पढिएको
माधव प्रचण्ड समूहको रौतहट नेकपा टोली काठमाण्डौ प्रर्दशनमा सहभागी


वर्तमानकाल संवाददाता । रौतहट । माघ २८ गते

प्रधानमंत्री केपी शर्मा ओलिको अलोकतांत्रिक र असवैधानिक कदमको बिरुद्ध माधव प्रचण्ड समुहको रौतहटका नेकपा टोली काठमाण्डौमा प्रदर्शन गरेका छन् ।
माधव प्रचण्ड समूह रौतहटकी नेतृ कल्याणी खड़का, सरला यादव, पूर्व सांसद सत्यनारायण भगत, नेकपा चर्चित नेता नसरुदिन अन्सारी ,अशोक जयसवाल, रामकुमार भटराई, शम्भु साह, देवेन्द्र पटेल, तथा युवा नेता शम्भू सिंह, बिंदेश्वर यादव, कमल यादव, समीर भटराई, बिरेन्द्र शाह, डी. के झा, युवा नेत्री प्रतिक्षा कार्की लगायतका कार्यकर्ताहरु को सहभगिता रहेको थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस