गढिमाइमा विकास निर्माण बारे व्यापक छलफल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ६, बिहिबार (५ साल अघि)
  • ४ पटक पढिएको
गढिमाइमा विकास निर्माण बारे व्यापक छलफल


वर्तमानकाल संवाददाता। गढिमाइ । फागुन ०६ गते
रौतहट जिल्लाको गढिमाइ नगरपालिकामा विकास निर्माण बारे व्यापक छलफल गरिएको छ । रौतहट निर्वाचन क्षेत्र नं ४ का विघटित सांसद देवप्रसाद तिमल्सिनाको संसदिय विकास कोष रकम बाट गढीमाई नगरपालिका वडा नंम्बर ४ पर्सा गाउँमा हुने सडक ढलान लाई प्राबिधीक सहितको टोली अनुगमन पनि गरिएको हो । साथै स्थानियहरु सँग काममा सहयोग गर्न वहाँले हार्दिक अनुरोध गर्नु भएको थियो । सो छलफल चर्चित समनपुर बजारमा भएको थियो । यस अवसरमा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस