गुजरामा अन्तक्रिया कार्यक्रम समपन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (५ साल अघि)
  • ४ पटक पढिएको
गुजरामा अन्तक्रिया कार्यक्रम समपन्न


वर्तमानकाल संवाददाता । रौतहट । फाल्गुन ०७ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा दलित अगुवा संग अन्तक्रिया कार्यक्रम समपन्न भएको छ । गुजरा नगरपालिका वार्ड नम्बर ९ मा सो कार्यक्रम भएको थियो । नगरपालिकाको उप प्रमुख रौशन खातुनको प्रमुख आतिथ्यता र दलित सरोकार मञ्च आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा दलित सशक्तीकरण ऐन कार्यान्वयनका अवस्था , चुनौती अवसर विषयक, जिल्ला स्तरीय दलित अगुवा संग अन्तक्रिया कार्यक्रम समपन्न भएको दलित अगुवा पुनित रामले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस