मौलापुरको पथराबुधराम अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ८, शनिबार (५ साल अघि)
  • २ पटक पढिएको
मौलापुरको पथराबुधराम अन्तरक्रिया कार्यक्रम सम्पन्न


वर्तमानकाल संवाददाता । मौलापुर । फाल्गुन ०८ गते

रौतहट जिल्लाको मौलापुर नगरपालिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शहरी विकास मन्त्री प्रभु साह प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । वर्तमान समसामायिक राजनितीक विषयमा स्थानीयहरुको बीच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । यस अवसरमा नेकपा ओली समूहमा हालसालै जसपा पार्टी परित्याग गरेको नेता किरण साह ,प्रदेश सांसद कुन्दन कुशवाहा , मौलापुरकी मेयर रिना कुमारी साह , त्रिभुव
न साह सहितका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस