प्रावि डुमरियामा गरियो विधार्थीहरुलाइ ब्याग वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १०, सोमबार (५ साल अघि)
  • ५ पटक पढिएको
प्रावि डुमरियामा गरियो विधार्थीहरुलाइ ब्याग वितरण


वर्तमानकाल संवाददाता । कटहरिया । फाल्गुन १० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका स्थित रहेको एक विधालयमा विधार्थीहरुलाइ ब्याग तथा स्टेसनरी सामान वितरण गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक विधालयका विधार्थीहरु लाइ सो सामाग्री वितरण गरिएको हो । सो वडाका कार्यवाहक वडाध्यक्ष नन्दलाल पासवानको रोहबरमा स्टेसनरी सामानहरु दिइएको थियो । करिब २ सय ५० बालबालिकाहरु लाइ प्रति विधार्थी एक वटा ब्याग , पेनसील , कटर , इरेजर ,बिस्कुट र फ्रुटी वितरण गरिएको विधालयका प्रधानाध्यापक रामएकवाल कुर्मीले जानकारी गराए । सो अवसरमा स्थानिय भद्रभलादमी , बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
अआतखद व

ताजा अपडेट

खोजी गर्नुहोस