गौरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्धघाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (५ साल अघि)
  • ६ पटक पढिएको
गौरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्धघाटन


वर्तमानकाल समाचारदाता । गौर । फाल्गुन १४ गते
रौतहट जिल्लाको सदरमुकाम गौरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्धघाटन गरिएको छ । एक कार्यक्रमका बिच सो कार्यालय संचालनमा आएको हो । कार्यालय संचालनमा आएपछि भूमि सम्बन्धिी समस्या समाधान गर्नमा सहयोग पुग्ने भएको छ । सो अवसरमा जिल्ला समन्वय समितिको सभापती रामएकवाल राय यादव, उपसभापती रामअशिष राय यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला स्थित कार्यालका कार्यालय प्रमुखहरुको उपस्थितिमा उद्धघाटन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस