गढिमाइमा नेकपा ओली समूहको वडा कमिटी गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (५ साल अघि)
  • ५ पटक पढिएको
गढिमाइमा नेकपा ओली समूहको वडा कमिटी गठन

वर्तमानकाल समाचारदाता । गढीमाई । फाल्गुन १४ गते
रौतहट जिल्लाको गढिमाइ नगरपालिकामा नेकपा ओली समूहको वडा कमिटी गठन गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ३ मा मोहम्द जरनेल आलमको अध्यक्षमा २३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । नव गठित सम्पुर्ण पदाधिकारी एबम सदस्यहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना समेत व्यक्त गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस