समाचार

जिल्ला समन्वय समितिकाे निर्वाचकाे लागि नेपाली काँग्रेस गठबन्ध र नेकपा एमालेले विभिन्न पदमा उम्मेदवारी गराए दर्ता

रौतहट, ८ असार । राैतहट जिल्लाकाे समन्वय समिति असार १२ गते हुने गईरहेकाे पदाधिकारी निर्वाचनको लागि बुधवार नेपाली काँग्रेस गठबन्ध र नेकपा एमालेले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको साक्षा उमेदवारकाे रूपमा सभापतिमा नेपाली काँग्रेसकाे रामअयोध्या यादव, सदस्यमा अशोककुमार झा,...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा जगदम्बा ल फर्म संचालनमा, नगर प्रमुख जयसवाल द्धारा उदघाटन

राैशन चाैधरी ।असार ०६ ,रौतहटरौातहट जिल्लाको गरुडामा जगदम्बा ल फर्म संचालन आएको छ । जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

नगर प्रमुख कन्थमनि जैसवालले माध्यमिक बिधालय पिपरियामा गरे छडके अनुगमन

रमेश कुमार यादबअसार ०६ ,रौतहट ।शिक्षामा जोड दिदै बिधालयको अनुगमनमा अग्रसर देखिएका छन...  विस्तृतमा

  • Wartman Kal Dainik

दुर्गा सामुदायिक प्राथमिक बिधालयमा मेयर कन्थमनि प्रसाद जैसवाल द्वारा चार कोठे भवनको शिलान्यास

रमेश यादव । राैतहट । असार ६ गते ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ मा शिलान्यास...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली काँग्रेस रौतहटले कटहरियाका नगर प्रमुख अजय प्रकाश र उप नगर प्रमुख रिता देवी सहित निर्वाचित जनप्रतिनिधिलाई गरे सम्मानित

राैशन चाैधरी । राैतहट , असार ६ गते ।स्थानीय तहको निर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका मेयर...  विस्तृतमा

  • Wartman Kal Dainik

सिमांतकृत समुदायकाे सुनिश्चितताका लागि जिल्लास्थित सराेकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमृता पासवान।असार ५ गते। रौतहटको गरुडामा मतदाता नमावलीमा महिला,दलित लगायत सिमांतकृत...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा ग्यास सिलिन्डर पड्केर एक जना वृद्धाको मृत्यु

राैशन चाैधरीराैतहट । अषाढ ४ गते ।रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाका उप–प्रमुख रिता देवी यादब र वडाअध्यक्ष भुपेन्द्र महताे द्धारा मा. वि भसेढवामा गरे खेलकुद समाग्री हस्तान्तरण

राैशन चाैधरी ।असार ०३ ,रौतहटरौतहटमा नव निर्वाचित नगर प्रमुख देखि वडाअध्यक्षहरु निर्वाचित...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावन ८ आँकडपाथरमा मेयर कुर्मीद्धारा सडक ढलानको उद्धघाटन

अमृता पासवान। ३ अषाढ। वृन्दावन/ वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले सो...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटकाे गरुडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन

रमेश कुमार यादबअसार ०२ ,रौतहटरौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको सभा...  विस्तृतमा

  • Wartman Kal Dainik

नगर प्रमुख अजय प्रकाश जयसवाल द्वारा पोखरीको सौन्दर्यकरण गर्न गरे सिलान्यास

राैशन चाैधरी ।अषाढ २ गते ,रौतहटरौतहट जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकामा...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाका मेयर अजय प्रकाश पुरै एक्सनमा, विधालयकाे अनुगमन गाउँ गाउँमा गर्दै

राैशन चाैधरी ।असाढ २ गते, रौतहट ।रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाले...  विस्तृतमा

  • Wartman Kal Dainik

जयकिशान मा.विकाे प्रअ बन्नकाे लागि मेयरकाे पछि पछि हिडदै : शिक्षक पवन पंडित

राैतहट। रामानन्द साह ।अषाढ १ गते । रौतहटमा एक जना शिक्षकले प्रअ बन्नकाे लागि बिधालयमा नगई...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गरे विधालयकाे अनुगमन

रमेश यादव ।असार ०१ ,रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकाको नव निर्वाचित नगर प्रमुख कन्थमनि...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिकाकाे नगर उपप्रमुख रिता देवी यादवले गरे बिधालयहरू अनुगमन

राैशन चाैधरी । जेठ ३१ गते ।रौतहट जिल्लाको कटहरीया नगरपालिकाकाे नगर उपप्रमुख रिता देवी...  विस्तृतमा

  • Wartman Kal Dainik

विभाजनको संघारमा जसपा, उपेन्द्रले एकलौटी गरेको बाबुराम पक्षको आरोप

वीरगञ्ज, ३१ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) एक पटक पुन: विभाजन हुने अवस्थामा पुगेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

३१ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका नगर प्रमुख कन्थमनि प्र.जैसवाल द्धारा विद्यालयकाे लागि ४ कोठे भवनको शिलान्यास

रमेश कुमार यादबजेठ ३० ,रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.२ मा शिलान्यास...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतबाट नेपाल ल्याउदै गरेको कछुवासहित १ जना वीरगंजमा पक्राउ

वीरगंज । जेठ ३० गते ।भारतबाट नेपाल तर्फ ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा सहित प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

अख्तियार दुरुपयोग अनुसन्धान द्वारा रौतहटका एक NGO का अध्यक्ष माथी भ्रष्टाचारको मुद्दा दायर

राैशन चाैधरी ।जेठ ३० गते । रौतहटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक एनजीओका...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावनका मेयर विनोद प्रसाद कुर्मीद्वारा चार कोठे भवनको शिलान्यास

वृन्दावन।अमृता पासवान।जेठ ३० रौतहटको वृन्दावन नगरपालिकाकका नगर प्रमुख विनोद प्रसाद...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जबाट साढे ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, २९ जेठ । आयात निर्यात व्यापार परिमाणका आधारमा सबैभन्दा ठूलो भन्सार नाका...  विस्तृतमा

  • Wartman Kal Dainik

पटेर्वासुगौलीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट

वीरगञ्ज, २९ जेठ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नमबर ३ मा घरगोठमा आगलागी हुँदा ६...  विस्तृतमा

  • Wartman Kal Dainik

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

२९ जेठ, बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने...  विस्तृतमा

  • Wartman Kal Dainik

भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

२९ जेठ, भक्तपुर ।  भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ । बोडेको...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस