समाचार

काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाण्डौ काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।हिजो बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको...  विस्तृतमा

  • Wartman Kal Dainik

बिजुलीको ट्रान्फर्मर चोरेर हिँड्न लाग्दा एक जना काठमाण्डौबाट पक्राउ

काठमाण्डौबिजुलीको ट्रान्सफर्मर चोरी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

काठमाण्डौ( काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् । गएराति...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्रीले दुर्व्यवहार गरेको विरोधमा कांग्रेस कार्यालयमा प्रदर्शन

काठमाडौँ — क्रियाशील सदस्यताको विषयमा धर्ना बसेका कार्यकर्तालाई मन्त्रीले दुर्व्यवहार...  विस्तृतमा

  • Wartman Kal Dainik

एमसीसी यथास्थितिमा अनुमोदन गर्न नसकिने : एकीकृत समाजवादी

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)...  विस्तृतमा

  • Wartman Kal Dainik

आमालाई बचाउने क्रममा छोराको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा...  विस्तृतमा

  • Wartman Kal Dainik

मुख्यमन्त्री राउत पोखरा भ्रमणमा

जनकपुरधाम । धार्मिक नगरी जनकपुरधामलाई र पर्यटकीय गन्तव्य पोखरा बीच हवाई सेवा सुरु गर्न दुवै...  विस्तृतमा

  • Wartman Kal Dainik

गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौं : मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल...  विस्तृतमा

  • Wartman Kal Dainik

जितिया पर्वमा सार्वजनिक विदाको माग

७ असोज, सप्तरी । नेपाल सरकारले महिलासँग विभेद गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

चितवनमा १ लाख ४९ हजारले लगाए कोरोनाको पूर्ण खोप

७ असोज, चितवन । चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाएका छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

कलैयाका तीन उत्कृष्ट स्वास्थ चौकी प्रमुख सम्मानित

उपेन्द्र पासवानअसोज /६गते बारा सदरमुकाम कलैया उपमहानगरपालिका का जम्मा २८ स्वास्थ्य संस्था...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्साका हरेक पालिकाको वार्ड वार्डमै कर्मचारी खटाएर मतदाता नामावली संकलन गर्न नेपाली काँग्रेस पर्साको माँग

पर्सा/पवन प्रसाद साहजिल्ला निर्बाचन कार्यालयमा मतदाता नामावली सँकलनको कार्य सुस्त भएको तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गढिमाई नपाको २ वार्डमा नेकपा एमालेको वार्ड कमिटी भेला सम्पन्न

रमेश कुमार यादब, रौतहटरौतहटको गढिमाई नपाको २ वार्डमा नेकपा एमालेको वार्ड कमिटी भेला बुधबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

रमेश कुमार यादब, रौतहटरौतहटको गरुडामा लैङ्गिक हिंसा सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

विभिन्न लागु औषध सहित ४ जना मानिसहरू पक्राउ

पर्सा/पवन प्रसाद साहजिल्ला प्रहरी कार्यालय पर्सा द्वारा सूचना परिचालन तथा प्रहरी कारवाहीको...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको करैयामाई गाउँपालिकाको सभाहलमा नौवौ गाउँ सभा सम्पन्न

दिपेन्द्र जयसवाल,बाराबाराको करैयामाई गाउँपालिकाको कार्यालय करैया बाराले गाउँपालिकाको...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको करैयामाई गाउँपालिकाको सभाहलमा नौवौ गाउँ सभा सम्पन्न

दिपेन्द्र जयसवाल,बारा असोज ६बाराको करैयामाई गाउँपालिकाको कार्यालय करैया बाराले...  विस्तृतमा

  • Wartman Kal Dainik

मोटरसाइकल दुर्घटना हुदा बिधुत कर्मचारी पटेलको मृत्यु

रौशन कुमार चौधरी ।असोज ६ गते ।रौतहट जिल्ला स्थित कटहरियानगरपालिका वडा नं ८ पिप्रापोखरिया टोल...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयमा एकजनाले आगजनी गरेका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् । राष्ट्रपति...  विस्तृतमा

  • Wartman Kal Dainik

अबको दुई दिन दिउँसाे भन्दा राति धेरै पानी पर्ने

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही...  विस्तृतमा

  • Wartman Kal Dainik

२ बर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी पन्नु

नायिका तापसी पन्नु सामाजिक संजालमा मानिसहरुले दिने विभिन्न प्रतिक्रियाको समय–समयका जवाफ...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

६ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता...  विस्तृतमा

  • Wartman Kal Dainik

माेटरसाइकल दुर्घटना हुदा बिधुत कर्मचारी पटेलको मृत्यु

राैशन कुमार चाैधरी । रौतहट जिल्ला स्थित कटहरियानगरपालिका वडा नं ८ पिप्रापाेखरिया टाेल...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रपति भण्डारीद्वारा खड्का मन्त्री पदमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस