बीरगन्ज । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको... विस्तृतमा

कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको सप्तरीमा कोभिड विरामीका लागी बनाइएका... विस्तृतमा

पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या... विस्तृतमा

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गहनासहित २ जना पक्राउ परेका छन् ।... विस्तृतमा

काठमाडौं । कोभिड-१९को महामारीका कारण स्थगित राष्ट्रिय जनगणना पुनः सञ्चालन भएको छ ।... विस्तृतमा

जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ ।... विस्तृतमा

सिरहाको लहानमा उदयपुरकी एक युवती मृत भेटिएकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराकी... विस्तृतमा

३० भदौ, बिरगंज नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको... विस्तृतमा

रौतहट - भदौ ३० कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गत साउन ३१ मा हुनुपर्ने परीक्षा कोरोना... विस्तृतमा

रबिन्द्र प्रजापति । भदौ २९ गते रौतहट । भोजपुरी दुर्गा माताको भक्ती गीत चुनरी देवी मईया पर... विस्तृतमा

अशाेक यादव । भदाै २९ गते ।राैतहट जिल्लाकाे कटहरिया नगरपालिका अन्तर्गत रहेकाे जनता मा. बि... विस्तृतमा

सागर संगम ठाकुर । रौतहट भदौ २९ गतेरौतहटको कटहरिया नगरपालिकामा नेकपा एकिकृत समाजबादी... विस्तृतमा

सागर संगम ठाकुर । रौतहट भदौ २९ गते रौतहटको श्री अधारभुत माध्यमिक बिधालय उचिडिहमा ब्यतित्व... विस्तृतमा

सप्तरी, २९ भदौ । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ मा २०७७÷०७८ मा साढे १८ लाख रकमको कामै... विस्तृतमा

पवन प्रसाद साहपर्सा/२९ भादौजिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा प्रहरी चौकी ईनर्वा... विस्तृतमा

उपेन्द्र पासवानभदौ /२९गते देवताल बाराको देवताल गाउँ पालिका वाड न- २ गमहरिया मा रहेकोे देवताल... विस्तृतमा

पवन प्रसाद साहपर्सा/२९भादौपर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर २ मा पर्ने ढङ्गही नदी... विस्तृतमा

काठमाडौं । बुधबार (भोलि) देखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने भएको छ। प्रतिस्थापन विधेयक... विस्तृतमा

रौतहट, २९ भदौजनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि अनुरूप रौतहट जिल्ला समन्वय समितिको... विस्तृतमा

फणि महतरौतहटका अग्रज सकृय पत्रकार दाइले यस्तो धारणा राख्नुभयो ‘लाजै भयो, पत्रकारीताबाट... विस्तृतमा

रौशन चौधरी - रौतहट, २९ भदौ मौलापुर नगरपालिकाले विभिन्न संरचना निर्माणका लागि ४ बर्षमा करीव १३... विस्तृतमा

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।... विस्तृतमा

रौतहट - भदौ २९ राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । नेपालले संयुक्त... विस्तृतमा

पर्सा भदाै २८ गते | पर्सा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामगढवा घर भएको फरार... विस्तृतमा

सागर संगम ठाकुर । रौतहट भदौ २८ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगपालिकामा माओवादी... विस्तृतमा
