समाचार

कलैया फुटबल क्लब कलैया विजयी

दिपेन्द्र जयसवाल । बारा । चैत्र २२ गतेबाराको कलैया उपमहानगरपालिकामा रहेको सिद्धश्वर माबिको खेल मैदानमा जारी कलैया उपमहानगरपालिकाको आर्थिक सहयोग र कलैया फुटबल क्लब कलैया बाराको आयोजनामा प्रथम ऐतिहासिक मेयर गोल्ड कप फुतबल प्रतियोगिताको आज दोस्रो दिनको खेलमा ज्वालादल गन बह्मपुरी र कलैया फुतबल क्लब...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया ८ पिप्रा पोखरियामा वडा स्तरीय बाल संरक्षण समितीको बैठक सम्पन्न

सरिता श्रीवास्तव । रौतहट । चैत २२ गतेरौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा बाल...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको जीतपुरसिमराका बासिन्दाले गरे सडक अवरुद्ध

दिपेन्द्र जयसवाल । बारा । चैत २२ गतेबाराको जीतपुरसिमराका बासिन्दाले सडक अवरुद्ध गरेका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

मलेसिया बाट ज्यान गुमाएकाहरूको शव बुझ्न बाबुराम विमानस्थलमा

अमरेस कुमार पाण्डेय । बारा । चैत २२ गते मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका १२ जनाको शव...  विस्तृतमा

  • Wartman Kal Dainik

ठेक्कदार लाई कारवाही गर्न सिडियो लाइ ज्ञापनपत्र

दिपेन्द्र जयसवाल । बारा । चैत्र २२कलैयाको सडक निर्माण अधुरै छोडी फरार रहेका ठेक्कदार लाई...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरमा योङ्ग कम्यूनिष्ट लिग नेपालको विस्तारित बैठक सम्पन्न

वस । चैत २२ गते रौतहट जिल्लाको चन्द्रपुरमा योङ्ग कम्यूनिष्ट लिग नेपालको विस्तारित बैठक...  विस्तृतमा

  • Wartman Kal Dainik

गढिमाइमा जनता आवासको गरियो शिलान्यास

सरिता श्रीवास्तव । रौतहट । चैत २२ गतेरौतहट जिल्लाको गढिमाइ नगरपालिकामा जनता आवासको अन्तर्गत...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावनमा काँग्रेसको सम्पर्क कार्यालयको गरियो उदघाटन

रौशन चौधरी । रौतहट । चैत २२ गतेरौतहट जिल्लाको वृन्दावन नगरपालिकामा नेपाली काँग्रेसको...  विस्तृतमा

  • Wartman Kal Dainik

सहमतिले सक्रिय पत्रकारहरूमा जगाएको आशा – सम्पादकीय

चैत्र २३ गते। नेपाल पत्रकार महासंघका जिम्मेवार व्यक्ति तथा सदस्यताको माग गर्दै आन्दोलनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको शैक्षिक अवस्था ः सामान्य दृष्टिकोण – सञ्जय साह “मित्र”

चैत्र २३ गते। अहिलेको तथ्यांकले रौतहटको शिक्षालाई निकै कमजोर देखाएको छ । वि.सं. २०६८ को...  विस्तृतमा

  • Wartman Kal Dainik

एक वर्षअघि राजस्व अनुसन्धान कार्यालय पथलैयामा छापामारी नियन्त्रणमा लिएको ७२ हजार केजी गुणस्तरहिन चिनी नष्ट हुने

एमडि रेयाज मिया । पर्सा। चैत २२ गतेवीरगञ्ज, २१ चैत । अख्तियारले एक वर्षअघि राजस्व अनुसन्धान...  विस्तृतमा

  • Wartman Kal Dainik

मेयर गोल्ड कप फुटबल प्रतियोगिता सुरु

दिपेन्द्र जयसवाल । बारा । चैत्र २२ गतेबाराको कलैया उपमहानगरपालिकामा रहेको सिद्धश्वर...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहा मिर्चैया खानेपानीको अध्यक्षमा अजय साह विजयी

सिरहा समाचारदाता । चैत २२ गतेसना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिर्चैयाको...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुरमा भुमी सम्बन्धि समस्या समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौशन चौधरी । रौतहट । चैत २२ गतेमौलापुर नगरपालिकामा भुमी सम्बन्धि समस्या समाधानको विषयमा...  विस्तृतमा

  • Wartman Kal Dainik

म राजनीति क्षेत्रमै रही आफ्नो समाजलाइ सेवा गरिरहने प्रतिवद्धता गर्दछु वडाप्रत्यासी यादव

प्रदीप दास । चैत्र २२ गते । नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश सरकारको अधिकारमा संघीय सरकारको हस्तक्षेपः– वन मन्त्री राय

धर्मेन्द्र कुमार यादव । महोत्तरी । चैत २२ गतेवन पैदावर सम्बन्धि प्रदित अधिकार संघिय...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकामा विकास निर्माणको काम गति लिदै,महम्दपुरमा सडक ढलान कार्य सुरु

आरके श्रीवास्तव । रौतहट । चैत २२ गतेरौतहट जिल्लाको गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले...  विस्तृतमा

  • Wartman Kal Dainik

मौसमी सावधानी—सम्पादकीय

चैत २१ गते अहिले मौसममा फेरि अर्को परिवर्तन देखिएको छ । बिहान जाडो हुने र दिउँसो गर्मी हुने...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली राजनीतिमा चुलिएको दण्डहीनता—विश्वराज अधिकारी

चैत २१ गतेनेपाली राजनीतिमा दण्डहीनता चुलिएर गएको छ। ‘हामीले जे पनि गर्न सक्छौ’ भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

पत्रकार महासंघ रौतहट र क्रियाशील पत्रकारबीच सदस्यता दिलाउने लिखित सहमतिपछि क्रियाशील पत्रकारहरुको आन्दोलन स्थगीत ।

ओम प्रकाश यादवचैत्र २१ गते, रौतहट ।नेपाल पत्रकार महासंघ रौतहट र आन्दोलनरत क्रियाशील...  विस्तृतमा

  • Wartman Kal Dainik

महोत्तरी जिल्ला सहकारी संघद्वारा ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक सम्पन्न

धर्मेन्द्र कुमार यादव । महाेत्तरी । चैत २० गते मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

देवाहीगोनाही ५ मा बिधुत्त सर्ट भई आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षती

सागर संगम ठाकुर । राैतहट । चैत २० गते रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा बिधुत्त...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको सोनरनियामा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन

प्रदीप दास । चैत २० गते रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनियामा नेपाली कांग्रेसको...  विस्तृतमा

  • Wartman Kal Dainik

कलैया मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७ को सम्पूर्ण तयारी पूरा

दिपेन्द्र जयसवाल । बारा । चैत्र २० गतेशनिबार देखि हुने प्रथम ऐतिहासिक कलैया मेयर गोल्ड कप...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री बाल संसार इंगलिस बोर्डिङ्ग स्कूलको अभिभावक भेला सम्पन्न

सरिता श्रीवास्तव । रौतहट । चैत २० गतेश्री बाल संसार इंगलिस बोर्डिङ्ग स्कूलको अभिभावक भेला...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस