समाचार

रौतहटमा नेकपा एमाले जिल्ला कमिटीलाई नेकपा एकीकृत समाजवादीमा रुपान्तरण

राजेश पासवान।भदौ १८ गते रौतहट ।शुक्रबार जिल्लाको सदरमुकाम गौर स्थित रामजानकी धर्मशाला को प्राङ्गणमा भएको क्रियाशिल जिल्ला कमिटी गठन कार्यक्रममा पुर्व नेकपा एमाले जिल्ला कमिटीलाई नेकपा एकीकृत समाजवादीमा रुपान्तरित गरि सम्पुर्णलाई संगठनमा समाहित गर्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका...  विस्तृतमा

  • Wartman Kal Dainik

जनता आवास पाउने आसमै घर भत्काएर दलित समुदाय झोपडिमा बस्न बाध्य

राजेश पासवान । भदौ १८ गते रौतहट ।रौतहट जिल्लाको माधवनरायण नगरपालिका ३ सखुअवा निवासी कारी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका एक जना ब्यति नोकरी लगादेने भनि पैसा ठगि गर्ने राउत पक्राउ

रमेश कुमार यादब भदौँ १८,रौतहटरौतहटको गौरबाट जगिर लगाइदिने भन्दै रकम ठगि गर्नेलाइ रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

आईटी आर्मीको नेपाल भरी जिल्ला बिस्तार गठन चाडै हुने तुरहाले भने।

राधेश्याम यादव भद्रा १७ गते रौतहटआईटी आर्मीका रौतहटको संयोजक नरेश प्रसाद साह तुरहाले अब चाडै...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिका का नगर संयोजक नसरूदिन अंसारी को विशेष पहलमा डुमरीयामा नयाँ ट्रान्सर्फमर जडान

राजेश पासवान । भदौ १७ । गते रौतहट ।कटहरियाका समाजसेवी एवम् नेकपा माओवादी केन्द्रका कटहरिया...  विस्तृतमा

  • Wartman Kal Dainik

देवाही गोनाही नगरपालिकाको विधालय कर्मचारी तथा बालविकास शिक्षिका आन्दोलनमा

सागर संगम ठाकुर । रौतहट भदौ १७ गतेरौतहटको देवाही गोनाही नगरपालिका भित्रका सम्पुर्ण...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको सिमराबाट देखि पोखरा सम्म र पोखरा देखि सिमरा उडान शुरु भएको छ

दिपेन्द्र जयसवाल,बारा भदौ १६ गते ।बाराको सिमराबाट देखि पोखरा सम्म र पोखरा देखि सिमरा उडान...  विस्तृतमा

  • Wartman Kal Dainik

मानव बेचबिखन रोकथाम गर्ने माईती नेपालको मुख्य लक्ष्य रहेको छ प्रमुख श्रेष्ठ १६पश्चिम नवलपरासी

राजकुमार यादव, भादौ १६ गते ।पश्चिम नवलपरासी जिल्लाको सिमावर्ती नाका बाट भईरहेको मानवबेचिखन...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरमा एक विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

उपेन्द्र गोले रौतहट १६ भदौ ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ रैयाटोलमा रहेको महेन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

ईशनाथका १८० गर्भवती महिलाले पाए पोषण सामग्री ।

उपेन्द्र गोले रौतहट १६ भदौ ।रौतहटको ईशनाथ नगरपलिकाका विभिन्न स्थानमा १८० जना गर्भवती...  विस्तृतमा

  • Wartman Kal Dainik

अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रदेश २ स्तरीय बैठक सम्पन्न ।।

उपेन्द्र गोले रौतहट १६ भदौ ।नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको माधव नरायण नगरपालिकाको एक दलित महिलामाथि सामुहिक बलात्कार ,एक जना पक्राउ

राजेन्द्र पासवान भदौँ १६,रौतहटरौतहट जिल्लाको पुर्वी पश्चिमी भागमा पर्ने माधवनारायण...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्यालय बन्द हुँदा किशोर, किशोरी दुव्र्यसनमा फस्ने चिन्ता

रमेश कुमार यादब भदौँ १६,रौतहटरौतहटमा बिधालय बन्द हुँदा किशोर ,किशोरी कुलतमा लाग्दै गएकोमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका सामुदायिक र निजी दुवै विद्यालय सञ्चालन हुने ।

रौशन चौधरी भदौ १५ गते, रौतहट ।कोभिड १९ को संक्रमणका कारण लामो समयदेखी बन्द रहेका रौतहटको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा दुई साता थपियो निषेधाज्ञा

कृष्णा तिवारी भदौ १५ गते, रौतहट ।रौतहटमा फेरी थप दुइ साता निषेधाज्ञा लम्ब्याइएको छ । रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुर वितरण केन्द्रले २४ प्रतिशत विधुत चुहावट नियन्त्रण गर्न सफल ।

ओम प्रकाश यादव गरुडा समाचारदाता भदौ १५ गते, रौतहट ।नेपाल विधुत प्राधिकरण मौलापुर वितरण...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको अधिकांश स्थानीय तहको न्यायीक समितिको काम प्रभावकारी हुनसकेन ।

ओम प्रकाश यादव गरुडा समाचारदाता भदौ १५ गते, रौतहट ।नेपालको संविधानले प्रत्येक स्थानीय तहमा...  विस्तृतमा

  • Wartman Kal Dainik

साढे ४४ लाखभन्दा धेरैले लगाए पूर्ण, खाेप एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको हनुमान मन्दिर पुजारी हत्या काण्डको बिषयमा न्यायिक समिति गठन भेला सम्पन ,

रमेश कुमार यादब भदौ १४,रौतहटरौतहत जिल्लाको माधव नरायण नगरपालिकामा न्यायिक समिति गठन सम्पन...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्यालय बन्द भएपछि बालबालिकाले सामान्य पढाइ पनि बिर्सन थाले

रमेश कुमार यादब ,रौतहट भदौँ १४गतेरौतहट लगायत बिश्व भरी फैलिएको बिश्व ब्यापी महामारी कोरोनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको बिजयपुर बजारमा शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टर प्रा. लि. उदघान पछि संचालनमा

सागर संगम ठाकुर धरहरी रौतहट । भदौ १४ गतेकृष्ण जन्माष्टमीको अवसरमा पारेर रौतहटमा शुभकामना...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने निर्णय

उपेन्द्र पासवान भदौ १४ गतेनेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा वडा अध्यक्ष बाट एक महिला माथी बलात्कारको प्रयास

राजिव शाह– सर्लाही,भदौ १४ गते ।सर्लाहीमा आफ्नै छिमेकी वडाअध्यक्षबाट एक महिला माथी...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया १ भषेढवा पानी टंयाकी टोलबाट ११ थान सालको गोलिया बरामत

सागर संगम ठाकुर ।रौतहट भदौ १५ गते रौतहटबाट फेरी काठको गोलिया बरामत भएको छ । जंगलसैया...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस