पत्रपत्रिका

युद्धविरामपछि फेरि इरानमाथि अमेरिकी आक्रमण, तेहरानको कडा आरोप

 काठमाडौँ, २५ बैशाख। अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

चीनमा भ्रष्टाचारविरुद्ध कडा कदम, दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड सजाय

काठमाडौँ, २५ बैशाख। चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्राफिक कारबाहीबाट एकैदिन उठ्यो १८ लाख ७६ हजार राजस्व

काठमाडौँ, २५ बैशाख। बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीए मृत फेला, हत्या आशंका

काठमाडौं,२४ वैशाख। पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का...  विस्तृतमा

  • Wartman Kal Dainik

बजेट तयारीमा रास्वपा, अर्थ र पूर्वाधार मन्त्रीसँग छलफल

काठमाडौं, २३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज अर्थमन्त्री डा....  विस्तृतमा

  • Wartman Kal Dainik

वैज्ञानिकदेखि खेलाडीसम्म कांग्रेसको प्रशिक्षणमा सहभागिता

काठमाडौं, २३ वैशाख। नेपाली कांग्रेसले विभिन्न विषयविज्ञहरू समेटेर केन्द्रीय नीति अनुसन्धान,...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतीय नम्बर प्लेटको एम्बुलेन्समा १४८ किलो गाँजा फेला

विराटनगर, २३ वैशाख। सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश सरकार संकटमा? जनमतको समर्थन फिर्तापछि गठबन्धनमा हलचल

जनकपुरधाम, २३ वैशाख। मधेशमा सोमबार जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन...  विस्तृतमा

  • Wartman Kal Dainik

कम्बोडियामा फसेका ६३ नेपालीलाई स्वदेश फर्काउन ट्राभल डकुमेन्ट तयार

काठमाडौं, २३ वैशाख। थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन...  विस्तृतमा

  • Wartman Kal Dainik

समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठ पहिलो साताबाट रकम फिर्ता गरिने

काठमाडौं, २२ वैशाख। समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु...  विस्तृतमा

  • Wartman Kal Dainik

बीपी राजमार्गको खुर्कोट–भकुन्डेबेसी खण्डमा राति गाडी सञ्चालनमा रोक

काठमाडौं, २२ वैशाख। बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि...  विस्तृतमा

  • Wartman Kal Dainik

२८ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, २२ वैशाख। सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । मंगलबार बसेको...  विस्तृतमा

  • Wartman Kal Dainik

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा वृद्धको मृत्यु

सर्लाही, २२ वैशाख। सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बागमती...  विस्तृतमा

  • Wartman Kal Dainik

संवैधानिक परिषद बैठकमा नयाँ व्यवस्था: ४ जना भए गणपूरक, ३ जनाले निर्णय

काठमाडौं, २२ वैशाख। ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्वकप लिग–२: नेपालले ओमानलाई २५७ रनको लक्ष्य दियो

काठमाडौं, २२ वैशाख। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको...  विस्तृतमा

  • Wartman Kal Dainik

संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधिमा पूर्ण रोक

काठमाडौं, २२ वैशाख। संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ । सरकारले केही नेपाल ऐन...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रपति द्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं, २२ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...  विस्तृतमा

  • Wartman Kal Dainik

सुकुम्बासी व्यवस्थापनमा प्रश्न: अल्पकालीन विस्थापन वा दीर्घकालीन व्यवस्थापन

काठमाडौं, २२ वैशाख। नेपालमा सुकुम्बासी समस्या आकस्मिक या नयाँ समस्या होइन ! दशकौँदेखि...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारी जग्गा विवाद: भक्तराजको घरमा पनि डोजर, पक्षपातको गुनासो

काठमाडौं, २२ वैशाख। यही वैशाख १३ गते रुपन्देहीको बुटवलस्थित उच्च अदालत अगाडिको अतिक्रमित...  विस्तृतमा

  • Wartman Kal Dainik

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं, २२ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

जनमतमा नेतृत्व परिवर्तन: यादव हटाइए, सिंहलाई जिम्मेवारी

 काठमाडौं, २२ वैशाख। जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

परवानीपुरमा ट्र्याक्टर दुर्घटना, एक युवकको मृत्यु शंकास्पद

वीरगञ्ज, २२ वैशाख। बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्र्याक्टरले...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज नाकामा २४ इलेक्ट्रिक स्कुटर बरामद, भन्सार ‘सेटिङ’को आशंका

वीरगञ्ज, २२ वैशाख। मधेश प्रदेशको मुख्य व्यापारिक नाका पर्सास्थित वीरगञ्ज नाका फेरि एकपटक...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्साको वन क्षेत्रमा अवैध उत्खनन रोकियो, अनियमितता शंका कायमै

वीरगञ्ज, २२ वैशाख। डिभिजन वन कार्यालय पर्सा र साझेदारी वन उपभोक्ता समूहको मिलेमतोमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस