मुख्यमन्त्री नै ट्राफिक कारबाहीमा, नियम उल्लंघन गरेको आरोपमा ५०० जरिबाना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १८, बिहिबार (११ घण्टा अघि)
  • ५१ पटक पढिएको
मुख्यमन्त्री नै ट्राफिक कारबाहीमा, नियम उल्लंघन गरेको आरोपमा ५०० जरिबाना

कैलाली, १८ असार। ट्राफिक नियम उल्लंघन गरेकाे आराेपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएकाे हो ।

ताजा अपडेट

खोजी गर्नुहोस