श्रम संस्कृति पार्टीद्वारा उपसभामुख पदमा मनोनयन दर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २६, बिहिबार (२ हप्ता अघि)
  • १३७ पटक पढिएको
श्रम संस्कृति पार्टीद्वारा उपसभामुख पदमा मनोनयन दर्ता

काठमाडौं, २६ चैत। श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ ।

सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । तर दिउँसो साढे १२ बजेसम्म कसैको उम्मेदवारी दर्ता भएको छैन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस