कर्णालीमा रास्वपालाई झट्का : दुई शीर्ष नेता कांग्रेसमा प्रवेश

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (२ घण्टा अघि)
  • ४८ पटक पढिएको
कर्णालीमा रास्वपालाई झट्का : दुई शीर्ष नेता कांग्रेसमा प्रवेश

काठमाडौं, १७ फाल्गुन। रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।

बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित  कार्यक्रममा स्वागत गरेका छन् ।

उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस