शाहीबाहेक सबै विपक्षी सांसद उभिए, प्रतिनिधिसभा बैठकमा विरोध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
शाहीबाहेक सबै विपक्षी सांसद उभिए, प्रतिनिधिसभा बैठकमा विरोध

काठमाडौं, १४ असार। प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

सभामुख डीपी अर्यालले सदन अगाडि बढाउनासाथ विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाए।

तर राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही भने उठेनन्। विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिए।

ताजा अपडेट

खोजी गर्नुहोस