संसदको कार्यतालिका परिमार्जन, असोज १५ सम्मका कार्यक्रम स्वीकृत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१५ मिनेट अघि)
  • ३३ पटक पढिएको
संसदको कार्यतालिका परिमार्जन, असोज १५ सम्मका कार्यक्रम स्वीकृत

काठमाडौं, २६ भदौ। प्रतिनिधिसभाको बैठकको असोज १५ सम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ ।

आज सभामुख डीपी अर्यालले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका तय गरेको हो।

बैठकले असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ।

दसैँअघि बैठक असोज १६ गतेसम्म सदन चलाउनबारे छलफल भएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस