कटहरियाको हर्षाहामा काँग्रेसको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २८, बुधबार (५ साल अघि)
  • ४ पटक पढिएको
कटहरियाको हर्षाहामा काँग्रेसको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते
कटहरियाको हर्षाहामा काँग्रेसको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कटहरीया नगरपालिका वडा नं ४ हर्षाहा स्थित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला भएका थिए । भेलामा नेपाली काङ्ग्रेसका यूवा नेता तथा संविधान सभा सदस्य सुनिल कुमार यादव (जितेन्द्र) को उपस्थिति मा अगुवा कार्यकर्ताहरुसँग विभिन्न समसमायिक विषयमा छलफल गरिएको काँग्रेसका क्षेत्रिय सचिवालय सचिव गनिलाल यादवले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै पुवै सांसद यादवले अहिले समसायिक राजनितीको बारेमा चर्चा गरेका थिए । प्रधानमन्त्री केपि शर्मा ओली द्धारा चालिएको गलत कदमको बारेमा आम जन समुदाय समक्ष प्रष्ट पारेको थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस