अर्थ/व्यवसाय

झण्डै ९ हजार कागजपत्र ट्राफिकमै अड्किए, लिन कोही पुगेनन्

काठमाडौं, ०२ वैशाख। जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले...  विस्तृतमा

  • Wartman Kal Dainik

सहकारी शाखा बन्द गर्ने निर्देशन : अन्योलमा सहकारी क्षेत्र

काठमाडौं, ०२ वैशाख। सहकारी क्षेत्रको सङ्कट समाधानका लागि भन्दै सहकारी विभागले गत पुस २४ गते...  विस्तृतमा

  • Wartman Kal Dainik

हाईस र मोटरसाइकल ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु

धनगढी, ०२ वैशाख। कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम...  विस्तृतमा

  • Wartman Kal Dainik

नेकपा (एमाले)बाट गण्डकी प्रदेशमा नियुक्त नयाँ मन्त्रीहरू

कास्की, ०२ वैशाख। गण्डकी प्रदेशमा एमालेबाट नयाँ मन्त्री बनेका छन् । बुधबार मन्त्रिपरिषद्...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार अनिवार्य तिर्नुपर्ने

वीरगञ्ज, ०२ वैशाख। भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

कञ्चनपुरमा १७ वर्षदेखि फरार बलात्कार अभियुक्त पक्राउ

धनगढी, ०२ वैशाख। कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

देव राज अर्याल : नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ

काठमाडौं, ०२ वैशाख। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको...  विस्तृतमा

  • Wartman Kal Dainik

कालीगण्डकी नदीमा बेपत्ता भएका दुईमध्ये एकजनाको शव फेला

पाल्पा, ०२ वैशाख। पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा...  विस्तृतमा

  • Wartman Kal Dainik

संसदीय समितिका सभापति पदका लागि भोलि मनोनयन दर्ता

काठमाडौं, ०२ वैशाख। संसदीय समितिहरूको सभापतिमा भोलि बिहीबार मनोनयन दर्ता हुँदैछ । संघीय संसद...  विस्तृतमा

  • Wartman Kal Dainik

समानान्तर गतिविधिमा संलग्न खड्कासँग स्पष्टीकरण माग्ने कांग्रेसको तयारी

काठमाडौं, ०२ वैशाख। नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति...  विस्तृतमा

  • Wartman Kal Dainik

नगर प्रमुखविरुद्धको विरोध कार्यक्रम स्थगित

सिरहा, ३० चैत। सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण...  विस्तृतमा

  • Wartman Kal Dainik

डोल्पामा डोजर खस्दा दुई घरमा क्षति, सडक खन्ने क्रममा घटना

काठमाडौं, ३० चैत। हिमाली जिल्ला डोल्पामा डोजर दुर्घटनामा परेको छ । जिल्लाको ठूलीभेरी...  विस्तृतमा

  • Wartman Kal Dainik

उपसभामुखद्वारा पदभार ग्रहण

काठमाडौं, ३० चैत। उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

ओलीको अपरेशन सम्पन्न, पित्तथैलीमा २२ एमएमको ढुंगा भेटियो

काठमाडौं, ३० चैत। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

समन्वय अभावमा वैदेशिक रोजगार: श्रमिक समस्यामा

काठमाडौं, ३० चैत। वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा वैदेशिक रोजगार विभाग र अध्यागमन...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्णबहादुर खड्का: लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सकिँदैन

काठमाडौं, ३० चैत। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा...  विस्तृतमा

  • Wartman Kal Dainik

आज शल्यक्रियामा जाँदै पूर्वप्रधानमन्त्री केपी ओली

काठमाडौं, ३० चैत। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको...  विस्तृतमा

  • Wartman Kal Dainik

भिडियो भाइरलपछि कुखुरा फर्म सञ्चालक पक्राउ, कामदारमाथि कुटपिट आरोप

वीरगञ्ज, २९ चैत। वीरगञ्जमा कुखुरा फर्ममा कार्यरत एक कामदारमाथि निर्घात कुटपिट गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

लागुऔषध गाँजासहित एक युवक नियन्त्रणमा

सिरहा, २९ चैत। सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

भिरबाट कार खस्दा दक्षिणकालीमा एकको मृत्यु

काठमाडौं, २९ चैत। दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रूपन्देहीमा अनलाइन सट्टेवाजी काण्ड, १८ भारतीयसहित दुई नेपाली पक्राउ

रुपन्देही, २९ चैत। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न २० जनालाई पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रतिबन्धको विरोधमा उत्रिए प्रदर्शनकारी, ५०० बढी पक्राउ

काठमाडौं, २९ चैत। लन्डनको केन्द्रमा आयोजित प्यालेस्टाइन एक्सन माथिको प्रतिबन्ध विरुद्धको...  विस्तृतमा

  • Wartman Kal Dainik

लापसे जाँचका क्रममा दुई सवारी चालक नियन्त्रणमा

काठमाडौं, २९ चैत। काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा...  विस्तृतमा

  • Wartman Kal Dainik

रङ्गशाला निर्माण तीव्र बनाउन मुख्यमन्त्री कँडेलको कडा निर्देशन

सुर्खेत, २९ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश...  विस्तृतमा

  • Wartman Kal Dainik

संसदीय समितिमा चार दलका प्रमुख एकै ठाउँमा

काठमाडौं, २९ चैत। चार पार्टीका प्रमुख एउटै संसदीय समितिमा बसेका छन् । गत शुक्रबार...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस