समाचार

नेपालका बाढीपीडितका लागि यूएईद्वारा १० मिलियन डलर सहयोग

काठमाडौ, १४ भदौ। युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ । यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज...  विस्तृतमा

  • Wartman Kal Dainik

सुरुङ उद्धारका लागि चीन र भारतबाट विशेषज्ञ बोलायौँ : परराष्ट्रमन्त्री

काठमाडौ, १४ भदौ। परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिवि शिक्षण अस्पतालमा शव राख्ने क्षमता सीमित, अब १० वटा मात्रै अट्ने

काठमाडौ, १४ भदौ। भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिशूली थ्री–ए सुरुङ फेला, उद्धारका लागि विज्ञ भित्र पठाइँदै

काठमाडौ, १४ भदौ। नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका...  विस्तृतमा

  • Wartman Kal Dainik

सुरुङको अवस्था पत्ता लाग्यो, उद्धार विज्ञ परिचालन गरिँदै

काठमाडौ, १४ भदौ। नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका...  विस्तृतमा

  • Wartman Kal Dainik

सुरुङभित्र हावा पठाउन ५ प्वाल बनाइयो, आजै अवस्थाबारे जानकारी लिइने

काठमाडौ, १४ भदौ। नेपाल विद्युत् प्राधिकरणले त्रिशूली थ्री-ए आयोजनाको सुरुङमा फसेका...  विस्तृतमा

  • Wartman Kal Dainik

बसबाट हामफालेर बद्रीप्रसाद बाँचे, श्रीमतीसहित ४ जनालाई बाढीले बगायो

काठमाडौ, १४ भदौ। धादिङको गल्छीभन्दा थोरै पर सामान बोक्ने केही कन्टेनर लस्करै फर्केको देख्दा...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढीमा बाबुआमाबाट छुट्टिएकी ६ वर्षीया बालिका ६० घण्टापछि जीवितै भेटिइन्

काठमाडौ, १४ भदौ। सशस्त्र प्रहरी बलले ६० घण्टापछि जीवितै उद्धार गरेकी बालिकाको बाबुआमासँग...  विस्तृतमा

  • Wartman Kal Dainik

कृष्णभीरको सडक भासिएपछि प्राविधिक अध्ययन सुरु

काठमाडौ, १४ भदौ। सडक विभागले मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढी उद्धारमा विदेशी सहयोग लिन सरकारलाई गगन थापाको आग्रह

काठमाडौ, १४ भदौ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुलमा क्षति, आवतजावत प्रभावित

काठमाडौ, १४ भदौ। त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आइतबार...  विस्तृतमा

  • Wartman Kal Dainik

फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न नसकिने सडक विभागको भनाइ

 काठमाडौ, १४ भदौ। रसुवा बाढीले बगाएको काठमाडौं धादिङबेसी जोड्ने फुर्केखोला पुललाई तत्काल...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढीपीडितलाई एलपी ग्यास व्यवसायीको सहयोग, १,२५० सिलिन्डर उपलब्ध गराउने

काठमाडौ, १४ भदौ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका...  विस्तृतमा

  • Wartman Kal Dainik

धादिङबेसी जाने वैकल्पिक सडक खुल्यो, कुन रुट प्रयोग गर्ने ?

काठमाडौ, १४ भदौ। रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

सुरुङ उद्धारमा सघाउन चिनियाँ विशेषज्ञ टोली नेपालमा

काठमाडौ, १४ भदौ। चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरमा बिजुली अनियमित, स्थानीय आक्रोशित; व्यापारी थप पीडित

जनकपुरधाम, १४ भदौ। जनकपुरधामको नगर तथा ग्रामीण क्षेत्रमा बारम्बार विद्युत् (बत्ती) जाने र...  विस्तृतमा

  • Wartman Kal Dainik

दैवी प्रकोप उद्धार कोषको नाममा ठगी, प्रहरीद्वारा एक जना पक्राउ

काठमाडौ, १४ भदौ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदानजत्रो : चिनियाँ टेलिभिजन

काठमाडौ, १४ भदौ। नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढीमा रौतहटका २० मध्ये ६ जना सम्पर्कमा, १४ अझै बेपत्ता

काठमाडौ, १४ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रौतहटका परिवारमा छाएको त्रास अझै...  विस्तृतमा

  • Wartman Kal Dainik

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक सम्पर्कविहीन

जनकपुरधाम, १४ भदौ। भीषण लेदोसहितको बाढी र पहिरोका कारण चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी...  विस्तृतमा

  • Wartman Kal Dainik

भोटेकोशी बाढी : मधेसका २२ जना सकुशल सम्पर्कमा

वीरगञ्ज , १४ भदौ। रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये...  विस्तृतमा

  • Wartman Kal Dainik

झण्डै १५ हजार बेपत्ता, २ हजार ४७३ जना फेला : प्रधानमन्त्री कार्यालय

काठमाडौ, १४ भदौ। सरकारले देशभर आएको बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण १४ हजार ९ सय ९ जना...  विस्तृतमा

  • Wartman Kal Dainik

पद्म ज्योति समूहले बाढीपीडितलाई दियो एक करोड रुपैयाँ सहयोग

काठमाडौ, १४ भदौ। पद्म ज्योति समूहले बाढी पीडितहरुका लागि राहत तथा पुनर्स्थापनाका लागि एक करोड...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढीमा फसेकाको तत्काल उद्धार गर्न गृहसचिवमार्फत सरकारको ध्यानाकर्षण

काठमाडौ, १४ भदौ। भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको...  विस्तृतमा

  • Wartman Kal Dainik

धादिङको चिरौदीमा बाढी पस्यो, ४ घरमा क्षति

काठमाडौ, १४ भदौ। धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस