समाचार

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन

मंसिर २२,एजेन्स– भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३...  विस्तृतमा

  • Wartman Kal Dainik

भ्रष्टाचारीलाई जराबाटै उखेलेर नफालेसम्म देश समृद्ध हुन सक्दैन :- पूर्वडिआइजी रमेश खरेल

ओम प्रकाश यादवमंसिर २१ गते, रौतहट ।नेपाल प्रहरीका पूर्वडिआइजी एवं नेपाल सुशासन अभियानका...  विस्तृतमा

  • Wartman Kal Dainik

अस्पतालबाट हराएको मोटरसाईकल रौतहटकाे दिपही चौकमा फेला

राैशन कुमार चाैधरीमंसिर २० गते । रौतहट काठमाडौ स्थित ओम अस्पतालको कम्पाउण्ड बाट गत...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीको विरुद्ध गौर गंगापिपरा सडक खण्डमा टायर बालेर पिडित तथा स्थानिय द्वारा प्रदर्शन

राैशन चाैधरीमंसिर २०,रौतहटमोटरसाइकलले ठक्कर दिने व्यक्तिलाई प्रहरीले भगाएको आरोप लगाउदै...  विस्तृतमा

  • Wartman Kal Dainik

शिक्षा क्षेत्रमा करोडौं भ्रष्टाचार भएको भन्दै फतुवा विजयपुरमा विरोध प्रदर्शन

कृष्ण तिवारीमंसिर २० गते, रौतहट ।रौतहटको फतुवा विजयपुर नगरपालिकामा व्यापक रुपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

कौशल्टारबाट नगदसहित पाँच जुवाडे पक्राउ

२० मंसिर, भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

२० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ ।

२० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित

२० मंसिर, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी...  विस्तृतमा

  • Wartman Kal Dainik

राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित, लिङ्देन बसे छुट्टै कुर्सीमा

२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

एमाले स्थायी कमिटी गठनको तयारी, यी हुन् सम्भावित सदस्य

२० मंसिर, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली...  विस्तृतमा

  • Wartman Kal Dainik

तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग

२० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

२० मंसिर, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय...  विस्तृतमा

  • Wartman Kal Dainik

बैतडीमा भारतबाट फर्किने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

२० मङ्सिर, बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

एक घण्टामै ७२ अंकले घट्या नेप्से परिसूचक

२० मंसिर, काठमाडौं । साताको पहिलो दिन सोमबार पनि शेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार...  विस्तृतमा

  • Wartman Kal Dainik

‘जिउनुको मज्जा’ लोकार्पण

बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिवि सपना, सेवा आयोग र हाम्रो भविष्य

आजभोलि विभिन्न कारणले त्रिवि समाचारको मुख्य केन्द्र बन्न पुगेको छ। संघ, संगठन, प्राध्यापक,...  विस्तृतमा

  • Wartman Kal Dainik

महानगरको आम्दानी-खर्च खाता अब एनईअसी एसियामा, ७ अर्ब निक्षेप सर्दै

२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा...  विस्तृतमा

  • Wartman Kal Dainik

नगर उपप्रमुख सिमल कुमारी साह द्धारा दलित भवनको उद्वघाटन

राजेश पासवान।मंसिर १९ ।रौतहट । माधवनरायण नगरपालिकाकि नगर उपप्रमुख सिमल कुमारी साहले...  विस्तृतमा

  • Wartman Kal Dainik

राप्रपा अध्यक्ष लिङ्देनको आह्वान– विजय जुलुस ननिकाल्नू, माला लिएर नआउनू

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको...  विस्तृतमा

  • Wartman Kal Dainik

राप्रपा पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसले कति मत पाए ?

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको पदाधिकारीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगन्जको नगवाबाट साधुको सन्तकाे भेषमा दुई जना संकास्पद व्यक्ति पक्राउ

पवन प्रसाद साहमंसिर १८ गते । वीरगंज ।वीरगन्जको नगवाबाट साधुको सन्तकाे भेषमा रहेका दुई जना...  विस्तृतमा

  • Wartman Kal Dainik

विसुनपुर्वा मानपुरमा गर्भमा रहेको बालक २ कक्षामा र ३ वर्षको मात्र छात्रा ४ कक्षामा पढ्दै ।

कृष्ण तिवारी ।मंसिर १८ गते, रौतहट ।रौतहटको एक सामुदायीक विद्यालयमा गर्भमै रहेको बालक २...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस